उदयपुरको कटारीमा मोटरसाईकल दुर्घटना, चालकको मृत्यु

उदयपुर, फागुन ०४ गते । उदयपुरको कटारी नगरपालिका-१ स्थितमा मोटरसाईकल दुर्घटनाबाट चालकको मृत्यु भएको छ भने मोटरसाईकलमा पछाडी सवार १ जना घाईते भएको छन् ।

फागुन ०३ गते बिहान प्रदेश २-०१-००३ प १३०४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकबाट करिव १० मिटर तल झरी दुर्घटना हुँदा चालक कटारी-७ घर भई हाल कटारी-४ स्थितमा बस्दै आएका २३ बर्षीय रबिन तामाङको घटनास्थलमानै मृत्यु भएको हो ।

दुर्घटनामा परी घाईते भएका मोटरसाईकल पछाडी सवार सिरहा धनगढीमाईका २३ बर्षीय किरण तामाङको धरान घोपामा उपचार भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।