झापामा प्रहरी नायव निरिक्षक झु’न्डिएको अवस्थामा मृ’त फेला
झापा । जिल्ला प्रहरी कार्यालय झापमा ४९ वर्षीय प्रहरी नायव निरिक्षक (सई) झु’न्डिएको अवस्थामा मृ’त फेला परेका छन् ।
झापा भद्रपुर नगरपालिका–८ मा रहेको जिल्ला प्रहरी कार्यालय तीन तले ब्यारेकको माथिल्लो तलामा भर्याङमा झु’न्डिएको अवस्थामा फेला परेका थिए।
सो सम्बन्धमा अनुसन्धान जारी रहेको छ।


