खोटाङको हलेसीमा भीषण आगलागी
खोटाङ । खोटाङको हलेसी बजारमा आइतबार साँझ एक हार्डवेयर पसलमा आगलागी भएको छ।
प्रहरीका अनुसार आगो निभाउने प्रयास भइरहेको छ। आगलागीको क्षतिको विस्तृत जानकारी आउन बाँकी रहेको छ।