एसईई परीक्षा बिग्रिएपछि इलाममा एकजना छात्राले गरिन् विष सेवन
इलाम । इलाममा एक ब्यक्तिले बिष सेवन गरेका छन् ।
एसईई परीक्षा बिग्रिएपछि इलाममा एकजना छात्राले विष सेवन गरेकी हुन् ।
हिजो पहि दिनको परीक्षा दिइसकेपछि इलाम माङ्सेबुङ ४ मार्चिबुङ बस्ने १८ वर्षीया सन्ध्या राईले हिजो दिउँसो १.३० बजे विष सेवन गरेकी हुन् ।


