सङ्खुवासभामा चट्याङ पर्दा ४० भेडा मरे
सङ्खुवासभा । सङ्खुवासभाकाे उत्तरी क्षेत्रमा पर्ने मकालु गाउँपालिका–३ सिदानेखर्कमा चट्याङ पर्दा ४० भेडा मरेका छन्।
चट्याङ लागेर मकालु–३ सिम्माका टेकबहादुर मेघी गुरुङकाे ४० वटा भेडा मरेकाे जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।


