खोटाङको दिक्तेलमा घरको बार्दलीबाट लडेर २१ महिने बालिका अनुसोयाको मृत्यु

खोटाङ । खोटाङको दिक्तेलमा लडेर एक बालिकाको मृत्यु भएको छ ।

गत शुक्रबार साझ घरको माथिल्लो तलाको पछाडि पट्टिको बार्दलीको बारा खुस्केर भुइँमा खस्दा घाइते भएकी बालिकाको उपचारका लागि काठमाडौ लैजादै गर्दा जयराम घाटमा पुगेपछि मृत्यु भएको हो ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१५ विजयखर्क घर भई हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल रत्नपार्कस्थित मान कुमारी राईको घरमा डेरा गरि बस्दै आएका अशोक पोखरेलको २१ महिने छोरी अनुसाेया पोखरेलको मृत्यु भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।