झापा र उदयपुरबाट लागुऔषध गाँजा र ब्राउन सुगर सहित ३ जना पक्राउ

विराटनगर,चैत्र १९ गते । झापाको मेचीनगर नगरपालिका-५ नकलबन्दा स्थितमा इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत दार्जिलिङ नक्सालवाडीका २० बर्षीय बिकाश बैठा र झापा दमक नगरपालिका-१ का ३६ बर्षीय नगेन्द्र बस्नेतलाई ब्रउन सुगर ३ ग्राम सहित पक्राउ गरेको छ ।

त्यसैगरी उदयपुर कटारी नगरपालिका-४ स्थितबाट जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले बिशेष सुचानाको आधारमा प्रदेश २-०१-००१ ह ११२६ नम्बरको अटोलाई चेकजाँचको क्रममा ३५ किलो ८ सय ५० ग्राम गाँजा बरामद गरेकोले गाँजा सहित चालक उदयपुर कटारी-५ का प्रेम बहादुर श्रेष्ठ लाई नियन्त्रणमा लिएको छ ।

लागू औषध गाँजा र ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।