पाँचथरको कुम्मायकमा डडेलोमा परि घाईते भएकी प्रतिमा सम्बाहाम्फेको मृत्यु, चार जना पनि गम्भिर घाइते

पांचथर । डडेलोमा परि घाईते भएकी पाँचथरको कुम्मायक गाँउपालिका–३ ताम्राखु जंगलमा लागेको आगोमा परि घाईते भएकि प्रतिमा सम्बाहाफेको मृत्यु भएको छ ।

घाईतको उपचारका लागि धरान पठाइएकोमा धनकुटाको भेडेटार पुग्दा मृत्यु भएको बताइएको छ । पाँचथरका प्रहरी प्रमुख डिएसपि कौशाल बुढाथोकिका अनुसार घास काट्न जंगलमा गएका बेला डडेलोमा परि उनी घाईते भएकी थिईन । घाँस काट्न गएका उनीसँगै चार जना डडेलोमा फसेका थिए ।

डडेलोमा परि सविना सम्बाहाफे, ११ बर्षिय शिवाना सम्बाहाफे र ६० कि निरमाया सम्बाहाफेलाई उपचारका लागि विपि मेमोरीय अस्पताल धरान पु¥याइएको छ । उनीहरुको अवस्था गम्भिर छ । सोहि ठाँउको डडेलो निभाउन गएका ३१ बर्षिय खगेन्द्र विक लडेर घाईते भएका छन् ।-स्रोत:पांचथर एफ एम

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।