छथर जोरपाटीमा १ हजार ५६ पशुहरुको स्वास्थ्य उपचार

धनकुटा । धनकुटाको छथर जाेरपाटी गउँपालिकाका १ हजार ५६ पशुहरुकाे स्वास्थाेपचार गरिएकाे छ ।

सिंधुवा छथर जाेपाटी सामुदायिक पुस्तकालय तथा श्राेत केन्द्रकाे आयाेजना एवं छथर जाेपाटी गाउँपालिका र नेभ्ला धनकुटाकाे सहयाेगका शनिवार सञ्चालित शिविरमा उल्लखित संख्यका पशुहरुकाे स्वास्थाेपचार गरिएकाे हाे ।

जसअनुसार गाई २४५,भैंसी ११,भेडाबाख्रा ५७०,कुखुरा १६६,बंगुर सुँगुर ३१,कुखुरा ३२ र १ विरालाेकाे स्वास्थाेपचार गरिएकाे शिविर आयाेजक संस्थाले जनाएकाे छ ।

शिविरमा पशु parasitoligy (M.v.sc) Dr. मनिश्वर चाैधरी सहितकाे टाेलिले सेवा दिएकाे गाउँपालिका पशुपंक्षि विकास शाखा प्रमुख राज कुमार राईले बताउनु भयाे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।