नेकपा एसको सचिवालय बैठक बस्दैँ
काठमाडौं, १४ बैशाख । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैँछ ।
माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको बैठक दिउँसो २ः०० बजे बस्न लागेको हो ।
उक्त बैठकमा समसमायिक राजनीतिक बिषय देखी पार्टीको आन्तरिक राजनीतिका बारेमा छलफल हुने जनाइएको छ।


