रास्वपा पाख्रिबास ४ मा राधिका ढकाल,RAT नगर संयोजकमा प्रकाश साह

धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाख्रीबास नगर समितिले वडा मं ४ मा पहिलो वडा अधिबेशन सम्पन्न गरेको छ ।

सम्पन्न अधिबेशनबाट राधिका ढकालको सभापतित्वमा ९ सदस्यीय समिति गठन गरेको छ ।

समितिको उप सभापतिमा तिर्था कट्टेल ,सचिव उर्मिला बिक चयन भएका छन् ।

त्यसैगरि सदस्यहरुमा दिपेश बिक ,रोशन बस्नेत,राम बहादुर दर्जी,युकेश बस्नेत,कृष्ण निरौला र देबेन्द्र चयन भएको रास्वपा पाख्रीबास नगर संगठन विभाग प्रमुख बिष्णु बिक्रम निरौलाले जानकारी दिए ।

त्यसैगरि आजै नगर RAT(Rapid Action Team) पनि गठन गरिएको छ । नगर संयोजकमा प्रकाश साह र वडा नं ४ का संयोजकमा शम्भु बिश्वकर्मा चयन गरिएको प्रमुख निरौलाले बताए ।

नव गठित समितिलाई रास्वपा धनकुटा जिल्ला सदस्य रुद्र राउतले शपथ ग्रहण गराएका थिए ।

अधिबेशनमा रास्वपा नगर सभापति मणि भुजेल लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।