धनकुटाको हिलेमा चौथो हिले व्याडमिन्टन प्रतियोगिता सुरु

धनकुटा, ६ भदौ । धनकुटाको हिलेमा आजबाट चौथो हिले व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

नेपाल हिले व्याडमिन्टन क्लवको सहयोगमा हिले स्थित हिले व्याडमिन्टन क्लबको हलमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा प्रदेश स्तरीय भेट्रान मेन्स डबल, मेन्स डवल वि लेबल मेन्स डवल र उमेन डवलमा गरी चार इभेन्टमा खेलाइने आयोजकले जनाएको छ ।

प्रतियोगितामा मेन्स डबलमा २८, वि लेबल मेन्स डबलमा ३२ र भेट्रान तर्फ १३ र उमेन डबल तर्फ ५ टिम गरी कुल ६८ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष आसिस गोङ्वाले जानकारी दिनुभयो ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा मेन्स डवल तथा भेट्रान तर्फका विजेताले ३१ हजार उपविजेताले १७ हजार तथा तेस्रो हुनेले पाँच पाँच हजार रुपैयाँ हात पर्ने छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।