सिंहदरबार जलिरहँदा खुसी मनाएको फोटो ‘भाइरल’ भएपछि रक्षा बमले भनिन्– कारबाहीको लागि तयार छु

काठमाडौ । जेन–जी आन्दोलनकी अगुवा रक्षा बमले गत २३ र २४ भदौमा भएको आन्दोलनमा हरेक फौजदारी कसुर हुने घटनामा कारबाही गर्न सरकारसमक्ष अनुरोध गरेकी छन् ।

जेन–जी आन्दोलनलाई जोडेर आफूमाथि लागेका आरोपको खण्डन गर्न बुधबार राति सार्वजनिक गरिएको भिडियो सन्देशमा बमले आन्दोलनका क्रममा भएका हरेक फौजदारी कसुरका घटनामा कारबाही गर्न सरकार तयार हुनुपर्ने बताइन् । उनले आफू पनि कसुरदार ठहर भए कारबाही भोग्न तयार रहेको उल्लेख गरेकी छन् ।

२४ भदौमा सिंहदरबार जलिरहँदा बमले सडकमा उभिएर खुसी मनाएकी थिइन् । त्यो फोटो सामाजिक सञ्जालमा ‘भाइरल’ छ । बमले भिडियो सन्देशमा यसबारे स्पष्टीकरण दिएकी छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।