आज कुकुर तिहार मनाइँदै
काठमाडौ । आज कुकुर तिहार मनाइँदै छ ।
तिहारको तेस्रो दिन कुकुरलाई पूजा गरी मिठा खानेकुरा दिने चलन छ ।
धार्मिक विश्वास अनुसार कुकुर तिहारमा कुकुरलाई सम्मान गर्दा यमलोकको यात्रा सहज हुने मानिन्छ।