कास्की र मनाङको सीमा क्षेत्रमा ३.७ म्याग्निच्युडको भूकम्प
काठमाडौं । कास्की र मनाङको सीमा क्षेत्रमा आज भूकम्पको धक्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर ४० मिनेटमा ३.७ म्याग्निच्युडको भूकम्प गएको हो।