धनुषामा स्वतन्त्र निर्वाचित वडाध्यक्षको गोली हानी हत्या
धनुषा । धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष विन्देश्वर यादवलाई गोली प्रहार गरी हत्या गरिएको छ ।
आज साँझ करिब ६ बजेको समयमा मिथिलाबिहारी नगरपालिका वडा नं. ९ अन्दुपट्टिस्थित अज्ञात व्यक्तिले गोली हत्या गरिएको हो ।


