ईटहरीबाट खांदबारीका लागी छुटेको सुमो दुर्घटना
इटहरी । सुनसरीको तरहरामा सवारी दुर्घटना भएको छ ।
ईटहरी धरान सडक अन्तर्गत तरहराको पानीपिया खण्डमा ईटहरीबाट खादबारीका लागी छुटेको सुमो अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटना हुदा एक जना यात्री घाईते भएका छन ।


