नेकपा एकीकृत समाजवादी (एस) विराटनगर महानगर कमिटी नेकपा एमालेमा समाहित
विराटनगर । नेकपा एकीकृत समाजवादी (एस) विराटनगर महानगर कमिटी नेकपा एमालेमा समाहित भएको छ।
आज विराटनगरमा एमाले कोशी प्रदेश कमिटीको नवौं पूर्ण बैठकमा ‘घर फर्क राष्ट्रिय अभियान’ अन्तर्गत नेकपा एसको सिंगो महानगर कमिटी एमालेमा समाहित भएको हो।



