पूर्वआईजीपी सर्वेन्द्र खनालले खोले समुन्नत नेपाल पार्टी

काठमाडौ । नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालले समुन्नत नेपाल पार्टी खोलेका छन् ।

उक्त पार्टीको अध्यक्षमा सर्वेन्द्र रहेका छन् भने महामन्त्रीमा बालकृष्ण पण्डित रहेका छन् ।

निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिए खनाल यसअघि नेकपा एमालेमा आबद्ध रहेका थिए । उनी एमालेबाट २ पटक काठमाडौं-६ र उपनिर्वाचनमा तनुहँ-१ मा उम्मेदवार बनेर चुनाव लड्दा दुबै पटक पराजित भएका थिए ।

खनालले केही समय अघि मात्रै नेकपा एमाले छाडेको घोषणा गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।