इलाम क्षेत्र नं-१ मा कांग्रेसबाट ९ जनाको नाम सिफारिस

इलाम । आगामी फाल्गुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा निर्वाचनमा इलाम क्षेत्र नं. १ मा नेपाली कांग्रेसबाट उम्मेद्वार बन्न ९ जनाले आवेदन पेश गरेका छम् ।

आवेदन दिनेमा जिल्ला सभापति डम्बर खड्का सहित ९ जना रहनु भएको छ ।

उमेद्धवार बन्ने इच्छा राख्दै आवेदन दिनेमा डम्बर बहादूर खड्का, बेनुपराज प्रसाई, केशव थापा, टिकाराम सुब्बा, निस्कल राई, भेषराज आचार्य, भुपेन्द्र कट्टेल, नगेन्द्र बुढाथोकी र हरिप्रसाद लुइटेल रहनु भएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।