एमालेको प्रारम्भिक मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओली १५६ र ईश्वर पोखरेलले ६७ मत
काठमाडौ । एमाले प्रारम्भिक मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १५६ र ईश्वर पोखरेलले ६७ मत प्राप्त गरेका छन् ।
त्यस्तै, महासचिवका उम्मेदवार शंकर पोखरेलले ११५ र सुरेन्द्र पाण्डेले १०८ मत प्राप्त गरेका छन् ।


