एमालेको सचिवमा महेश बस्नेत सर्वाधिक मत ल्याएर निर्वाचित

काठमाडौं, ३ पुस । नेकपा (एमाले) को सचिवमा सर्वाधिक मत ल्याएर महेश बस्नेत निर्वाचित भएका छन् ।

केपी शर्मा ओलीको प्यानलबाट सचिवमा उम्मेदवारी दिएका बस्नेतले १ हजार ५ सय ४४ मत पाए ।

ओलीको प्यानलबाट सचिव पदमा उम्मेदवारी दिएका नौ जना नै निर्वाीचत भएका छन् ।

यसैगरी, सचिवमा विजयी हुनेहरुमा पद्माकुमारी अर्यालले १५३०, छविलाल विश्वकर्माले १५०६ मत, शेरधन राई १५०३, हिक्मतकुमार कार्की १३३७, खगराज अधिकारी १२३१, यामलाल कँडेल ११८५, राजन भट्टराई ११८१ र भानुभक्त ढकाल ११०८ मतसहित विजयी भए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।