संखुवासभाको सिलीचोङमा आगलागी
संखुवासभा । संखुवासभामा आगलागी भएको छ ।
जिल्लाको सिलीचोङ गाउँपालिका–१ स्थित मोहन कुलुङको घरमा आगालागी भएको हो ।
आगलागीबारे बिस्तृत जानकारी आउन बांकी छ ।