रास्वपाले ललितपुर-३ बाट डा. तोसिमा कार्कीलाई बनायो प्रतिनिधिसभा उम्मेदवार

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ललितपुर-३ बाट डा. तोसिमा कार्कीलाई प्रतिनिधिसभा उम्मेदवार बनाउने भएको छ ।

फागुन २१ मा हुन लागेको निर्वाचनका लागि माघ ६ मा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता हुँदै छ ।

रास्वपाको टिकट वितरणमा संलग्न नेताहरूका अनुसार २०७९ को निर्वाचनमा विजयी बनेकाहरूलाई सोही क्षेत्रमा नै उम्मेदवार बनाउने भएकाले ललितपुर ३ मा कार्कीलाई उम्मेदवार बनाउने निर्णय भएको हो ।

कार्की २०७९ को प्रतिनिधिसभा निर्वाचनमा ललितपुर-३ बाटै निर्वाचित भएकी थिइन् । उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्री समेत बनेकी थिइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।