धरानको जिरोप्वाइन्टमा स्कुल बस दुर्घटना ,पांच जनाको मृत्यु
सुनसरी । धरानको जिरोप्वाइन्टमा स्कुल बस दुर्घटना भएको छ ।
दुर्घटना हुंदा घटनास्थलमै मृत्यु हुनेको सख्या ५ जना पुगेको ईलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।
बिस्तृत विवरण आउन बांकी छ ।


