एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली आज झापा जाने
काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाने भएका छन्।
प्रतिनिधि सभाको निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ५ बाट उम्मेदवारी दर्ताका गर्न आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भद्रपुर अवतरण गर्ने उनको सचिवालयले जनाएको छ।


