एसपी बसुन्धरा खड्कालाई झापा जिल्ला कमाण्डको जिम्मा

झापा । नेपाल प्रहरीले झापा जिल्ला प्रहरी प्रमुखमा प्रहरी उपरिक्षक (एसपी) बसुन्धरा खड्कालाई खटाएको छ । फागुन २१ का लागि घोषित निर्वाचनको आचारसंहिता लागू हुनु पूर्व प्रहरी प्रधान कार्यालयले पछिल्लो समय सबैभन्दा चर्चाको शिखरमा रहेको झापा जिल्ला प्रहरी प्रमुखमा खड्कालाई पठाएको हो ।

नेपाल प्रहरी संगठनकै उत्कृष्ट अधिकृतका रुपमा परिचित खड्काको झापा पोस्टिङ भएसँगै झापा जिल्ला थप आकर्षणको केन्द्र बनेको छ । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र (बालेन) शाहबीचको चुनावी टक्करलाई मध्यनजर गर्दै हेडक्वार्टरले उत्कृष्ट अधिकृत खड्कालाई झापा पठाएको अड्कल गर्न थालिएको छ ।

यसपटकको निर्वाचनमा झापाको क्षेत्र नं. ५ सबैभन्दा चर्चाको शिखर रहेका बेला एसपी खड्काको झापामा सरुवा भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖