झापा पुगे ओली
झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् ।
उनी भोलि झापा ५ बाट उम्मेदवारी दिँदै छन् ।
जेन-जी आन्दोलनपछि ओली पहिलोपटक राजधानी बाहिर गएका हुन् ।