जनकपुरमा रास्वपाले आयोजना गरेको सभामा पुगे रबि-बालेन
जनकपुर । जनकपुरमा रास्वपाले आयोजना गरेको सभा सुरु भएको छ ।
सभामा सहभागी हुन सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह लगायत पुगेका छन् ।