आफ्नो अभियानमा लाग्न मन्त्री महावीर पुनले पनि दिए राजीनामा
काठमाडौ । शिक्षामन्त्री महावीर पुनले राजीनामा दिएका छन्।
अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्।
खनालले लेखेका छन्, ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनु भयो!’


