झापाको दमकमा रास्वपा र एमालेका कार्यकर्ताबीच झडप
झापा । झापाको दमकमा रास्वपा र एमालेका कार्यकर्ताबीच झडप भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि स्थिति तनावपूर्ण बनेको हो।
रास्वपा कार्यकर्ताले नाराबाजी गरेपछि दुवै पक्षबीच झडप भएको बताइएको छ।


