धनकुटामा नेपाली काँग्रेसका दिनेश राईले गराए मनोनयन दर्ता
धनकुटा । धनकुटामा नेपाली काँग्रेसका उम्मेदवार दिनेश राईले मनोनयन दर्ता गराएका छन् ।
समर्थक सहित मुख्य निर्वाचन कार्यालय पुगेर राईले आज मनोनयन दर्ता गराएका हुन् ।