संखुवासभामा श्रम सँस्कृति पार्टीका उम्मेदवार उमा राईले गराए उम्मेदवारी दर्ता
संखुवासभा । संखुवासभामा श्रम सँस्कृति पार्टी उमेद्वार उमा राईले उमेद्वारी दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राईले श्रम सँस्कृति पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।


