झापा–१ मा रास्वपाको तर्फबाट निशा डाँगीको उम्मेदवारी
झापा । झापा–१ मा रास्वपाको तर्फबाट निशा डाँगीले उम्मेदवारी दिएकी छिन् ।
उनी यश अघिको सदनमा कान्छी सांसदको रुपमा रहेकी थिइन् ।
अघिल्लो चुनावमा भने ऊनी समानुपातिक उम्मेदवार थिइन् ।