मोरङको सुन्दरहरैचामा घाँस काट्ने क्रममा रुखबाट झरेर एक जनाको मृत्यु
मोरंग । मोरङमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको सुन्दरहरैचा १० मा घाँस काट्ने क्रममा रुखबाट झरेर एक जनाको मृत्यु भएको हो ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।