विराटनगरमा माछा मार्ने क्रममा करेन्ट लागेर १३ वर्षीय बालकको मृत्यु

विराटनगर । विराटनगर–१ पोखरिया निवासी १३ वर्षीय बालक आर्यन ठाकुरको सिंघिया नदीमा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका आर्यनको उपचारको क्रममा ज्यान गएको जनाइएको छ।

मृतक बालकको शव पोस्टमार्टमका लागि कोशी अञ्चल अस्पताल ल्याइएको उनका बुबा रोहित ठाकुरले जानकारी दिएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।