विराटनगरबाट एक बालिका बेपत्ता
विराटनगर । विराटनगरबाट एक बालिका बेपत्ता भएकी छिन् ।
विराटनगर महानगरपालिका ११ बाट अन्दाजी १३ वर्षिय खुशी कामत गत माघ १२ गतेबाट बेपत्ता भएकी हुन् ।
कसैले देख्नु भए वा भेट्नु भए तल दिईएको फोन नम्बरमा वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरि सहयोग गरिदिन अनुरोध गरिएको छ ।
सम्पर्क: 9709186603



