इलाममा ट्रक र पिकअप एकापासमा ठोक्किँदा दुर्घटना
इलाम । इलामको रोङ गाउँपालिका–३ पात्ले डाँडामा ट्रक र पिकअप एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ।
प्रारम्भिक जानकारी अनुसार मानविय क्षति नभएको जनाइएको छ।
प्रहरीले सडक खुलाउने कार्य गरिरहेको छ।