जबरजस्ती करणी आरोपमा सुनसरीका ६४ वर्षका वृद्ध झापाबाट पक्राउ
सुनसरी । जबरजस्ती करणी आरोपमा सुनसरीका एक जना झापाबाट पक्राउ परेका छन् ।
२७ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा सुनसरीको बराहक्षेत्र नगरपालिका ७ का ६४ वर्षका वृद्ध झापाबाट पक्राउ परेका छन् ।
उनलाई विहिबार राती प्रहरीले पक्राउ गरेको हो ।


