पूर्वप्रेमिकालाई ‘तेरो रेट कति हो? भन्दै अश्लील म्यासेज र अर्धनग्न तस्बिर पठाउने युवक पक्राउ
बीरगंज । पूर्वप्रेमिकालाई ‘तेरो रे ट कति हो?’, ‘१० हजार हो? भन्दै अ श्लील म्यासेज र अर्धन ग्न तस्बिर पठाउने युवक पक्राउ परेका छन ।
पर्साको वीरगन्ज महानगरपालिका–१० का २९ वर्षीय सद्दाम अलि र पी डित महिला विगत तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए। पी डित महिला विवाहित भए पनि सम्बन्ध विच्छेद गरेर एक्लै बस्दै आएकी थिइन्। केही समयअघि उनीहरूबीच मनमुटाव सुरु भयो ।
सद्दामले ‘किङ अफ रोयल मुस्लिम’ नामको फेक टिकटक आईडी र ह्वाट्सएप प्रयोग गरी पीडितलाई अ श्लील, अप मानजनक म्यासेजहरू पठाएका थिए। उनले ‘तेरो रेट कति हो?’, ‘१० हजार हो?’ जस्ता अमर्या दित शब्द प्रयोग गरी पी डितलाई मा नसिक या तना दिएका थिए। पीडितको अर्धन ग्न तस्बिर पनि उनले पठाएका थिए।
प्रहरी अनुसन्धानमा सद्दामको मोबाइलमा फे क टिकटक आईडी लग-इन र पी डितका स्क्रिनसटहरू फेला परेका थिए।अदालतमा बयान दिँदै सद्दामले आफ्नो गल्ती स्वीकार गरेका छन्। उनले भने, “हामी सहमतिमा विवाह गर्ने कुराकानीमा थियौं, तर उनले स म्बन्ध तो डी अर्कैसँग बस्न थालिन्। रिसको आवेगमा म सामाजिक सञ्जालमार्फत आ क्रोश पोखेको थिएँ।”


