एमालेको झापा–५ ले भन्यो : विदेशी हस्तक्षेप अन्त्य गर्न पनि केपी ओलीलाई नै भोट हाल्नुपर्छ (अपिलसहित)

काठमाडौं, २ फागुन । नेकपा (एमाले) को निर्वाचन क्षेत्र नम्बर ५ ले अध्यक्ष केपी शर्मा ओलीलाई नै भोट किन भनेर अपिल जारी गरेको छ ।

आज सार्वजनिक उक्त अपिलमा विभिन्न ३० बुँदा समावेश गरिएको छ । पहिलो नम्बरको बुँदामा राष्ट्रिय स्वाधीनताको रक्षा गरी लोकतन्त्रको सुदृढीकरण गर्न भनिएको छ ।

यस्तै, विदेशी हस्तक्षेप अन्त्य गर्न, जनताको खोसिएका अधिकार पुनवर्हाली गर्नको लागि पनि ओलीलाई नै भोट हाल्नुपर्ने झापा–५ को एमालेको भनाई छ ।

यस्तै, देशमा छाएको त्रासको वातावरण अन्त्य गरी सबै नेपालीलाई शान्तिसुरक्षाको ग्यारेन्टी गर्न, भ्रष्टाचार र कुशासनको अन्त्य गर्नपनि ओलीलाई नै मत हाल्नुपर्ने भनिएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।