उदयपुरका दुवै क्षेत्रमा समानुपातिक मतमा रास्वपा पहिलो

उदयपुर । प्रतिनिधिसभाको निर्वाचन २०८२ मा उदयपुरका दुवै क्षेत्रमा घण्टी रास्वपा पहिलो भएको छ ।

उदयपुरको क्षेत्र नं १ मा रास्वपाले सबैभन्दा बढी ३३ हजार ८ सय १३ मत र निर्वाचन क्षेत्र नं २ बाट १६ हजार ८ सय १ मत गरी जम्मा ५० हजार ६ सय १४ मत ल्याएर पहिलो सथान ल्याएको जिल्ला निर्वाचन अधिकृत दाहालले बताए ।

दोश्रो श्रमसंस्कृति पार्टीले १ न क्षेत्रमा ११ हजार ६ सय ६ मत र २ नं निर्वाचन क्षेत्रमा ४ हजार ९ सय ९२ मत गरी जम्मा १६ हजार ५सय ९८ मत पाएर दोश्रो स्थानमा रहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।