मन्त्रालयको नाम नै यौनिक तथा अल्पसंख्यक तोकिएको नेपाल विश्वको पहिलो देशः सांसद भुमिका श्रेष्ठ

काठमाडौं, ६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद भुमिका श्रेष्ठले मन्त्रालयको नाम नै यौनिक तथा अल्पसंख्यक राखिएकोमा सरकारलाई धन्यबाद ब्यक्त गरेकी छिन् ।
 
उनले नेपाल सरकारले मन्त्रालय पुनर्संचना गर्दा मन्त्रालयको नाम नै यौनिक तथा अल्प संख्यक राखेकोमा धन्यबाद दिदैँ यस्तो नामाकरण विश्वमा नै पहिलो भएको दावी गरेकी छिन् ।
 
‘यसले नै अभुतपुर्व र एेतिहासिक कोषे ढुंगा साबित भएको छ, मन्त्रालयको नाम नै यौनिक तथा अल्पसंख्यक तोकिएको नेपाल विश्वको पहिलो देश बनेको छ,’ श्रेष्ठले भनिन, ‘यसले विश्वको नजरमा मानवअधिकारको सम्मान गरेको ठहरेको छ, समावेशी र समानुपातिकको सबालमा यो एेतिहासिक सफलता हो ।’

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।