के सरकारलाई हामीले प्रश्न सोध्ने नपाउने हो ? – रास्वपा सांसद खत्री

काठमाडौं, ६ जेठ । जेन जी आन्दोलनमा सन्तान गुमाएकी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रचना खतिवडा खत्रीले सरकार समक्ष गुनासो गरेकी छिन् ।
 
प्रतिनिधिसभाको आजको शुन्य समयमा बोल्दै सहिद आमा खतिवडाले आफुले प्रश्न सोध्न नपाएको भन्दै संसद बैठकमा गुनासो गरेकी छिन् ।
 
‘म यस्ताे प्रश्न साेध्न चाहान्छु, के सरकारलाई के प्रश्न सोध्न पाउने कि नपाउने ? डाडु पुन्यु तेरो हातमा हुन्छ, सरकार तेरो हातमा छ कसलाइ साेधेकाे, कसलाइ सुनाएको  भन्ने रोइलो चलिरहेकाे छ, यदी सरकार हाम्राे हाे भने प्रश्न साेध्न पाउने कि नपाउने ? ’ सांसद खतिवडाले भने, ‘संसद भवन अगाडी शहिदहरूको शालिक निर्माण यथाशिघ्र निर्मााण थालनी गरियोस्, सहीदलाइ ब्याबहारिक रूपमा पनि न्याय दिने काम गरियोस् ।’
 
 रचना खतिवडा । जसले भदौ २३ गतेको जेन(जी आन्दोलनका क्रममा २३ वर्षीय छोरा रसिक खतिवडालाई गुमाएकी थिइन् । रचना रास्वपाको समानुपातिक तर्फबाट सांसदमा मनोनीत भएकी थिइन् ।

 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।