एमाले सचिवालय बैठक बस्दै
काठमाडौं, ८ जेठ । नेकपा एमाले केन्द्रीय सचिवालय बैठक बस्दैछ।
बिहान ११:३० बजे गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा उक्त बैठक बस्नेछ।
केन्द्रीय कमिटी सदस्यहरूको कार्यविभाजनलाई अन्तिम रूप दिने एजेण्डासहित बैठक बोलाइएको सचिव महेश बस्नेतले जानकारी दिए।


