गुन्डुमा एमाले सचिवालय बैठक जारी

काठमाडौं, १० जेठ । नेकपा एमाले सचिवालयको तेस्रो बैठक जारी रहेको छ ।

 

अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा जारी बैठकमा आज बोल्न बाँकी रहेका ४ सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारीले आफ्नो धारणा राख्ने र निष्कर्षमा अध्यक्ष ओलीले धारणा राख्ने तय भएको छ। 

एमालेमा बहुमत पदाधिकारीले अध्यक्ष ओलीले मार्ग प्रशस्त गरेर नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको दबाब दिएको जनाए पनि अध्यक्ष ओलीले अझै स्विकार गरिसकेका छैनन् ।

 

उनी सचिवालय बैठकमा उठेका विषयहरू केन्द्रीय कमिटीमा लगेर छलफल गर्नुपर्ने अडानमा कायमै रहेको बेला सचिवालय बैठक जारी रहेको हो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।