आज गणतन्त्र दिवस, सार्बजनिक बिदा

काठमाडौं, १५ जेठ । आज गणतन्त्र दिवस । 
 
नेपालमा २५० बर्ष लामो समयसम्म रहेको शाही शाषनको २०६५ साल जेठ १५ गते औपचारिक रूपमा अन्त्य भएसँगै देशमा गणतन्त्र स्थापना भएको हो ।

२०६४ सालको संबिधानसभाको निर्वाचन पछि बसेको पहिलो संबिधानसभा बैठकले नेपाललाई गणतान्त्रिक मुलक घोषणा गरेको हो, सो घोषणासँगै शाह शाषन कालका अन्तिम राजा ज्ञानेन्द्र शाह र उनको परिवार राजपरिवार पदवीवाट मुक्त भएका थिए ।
 
सो अवसरमा त्यस पछि आजकाे दिन सार्बजनिक बिदाँ दिदैँ आइएको छ भने सोही अवसरमा सैनिक मञ्च टुडिखेलमा बिशेष गणतन्त्र समारोह गरिदैँ आएको छ । देशैभरी बिभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस उत्सवकाे रूपमा मनाइन्छ । 
 
गणतन्त्र घोषणा भए पछि आजको दिन अर्थात जेठ १५ गते सदैव प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने भनिए पनि यो पटक भने राष्ट्रपतिले राष्ट्रको नाममा बिशेष सम्बोधन गर्दैछन् ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।