एमाले महासचिवले स्विकार गरे, ‘भदौं २३ र २४ घटनालाई जेन जी बिद्रोह’

काठमाडौं, १६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौं २३ र २४ गतेको घटनालाई जेन जी बिद्रोह भनेर स्विकार गरेका छन् ।
 
सो घटनालाई यसअघि अराजकता र बिध्वंस भन्दै आएका एमाले महासचिव पाेखरेलले हालै बालेन्द्र सरकारले ल्याएको बजेट माथी टिप्पणी गर्ने क्रममा बिद्रोहको रूपमा स्विकार गरेका हुन् । उनले बजेटले जेन जी बिद्रोहको मागलाई सम्बोधन गर्न नसकेको पनि बताएका छन् ।

‘नेपाली समाजमा जनअसन्तुष्टि र भ्रष्टताको कारण सार्वजनिक शिक्षा र स्वास्थ गुणस्तरिय र सुविधासम्पन्न नहुनु पनि हो,’ उनले बजेट माथी टिप्पणी गर्दै भनेका छन, ‘सुशासन र सेवा प्रवाहमा जोड दिदैँ भएको जेनजी विद्रोहको जगमा बनेको बालेन्द्र सरकारले बजेट मार्फ़त त्यसमा सार्थक सुधारको पहल गर्न सकेन ।’

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।