निजी शिक्षा र स्वास्थ्य सेवामा ३ प्रतिशत नयाँ शुल्क

काठमाडौं, जेठ १७ । सरकारले निजी विद्यालय, कलेज, विश्वविद्यालय तथा स्वास्थ्य संस्थाबाट लिइने सेवामा ३–३ प्रतिशत नयाँ ‘समता शुल्क’ लगाउने व्यवस्था गरेको छ।

नयाँ नीतिअनुसार निजी शैक्षिक संस्थामा अध्ययन गर्ने विद्यार्थीले सेवा शुल्कमा थप ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ तिर्नुपर्नेछ भने निजी अस्पताल, क्लिनिकलगायत स्वास्थ्य संस्थाबाट सेवा लिने बिरामीले ‘स्वास्थ्य समता शुल्क’ तिर्नुपर्नेछ।

सरकारले यी शुल्क आगामी २०८३ साउन १ गतेदेखि लागू गर्ने जनाएको छ। नयाँ व्यवस्थासँगै निजी शिक्षा र स्वास्थ्य सेवाको लागत बढ्ने तथा त्यसको प्रत्यक्ष असर विद्यार्थी, अभिभावक र बिरामीमाथि पर्ने देखिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।