मानवअधिकार प्रतिवेदन सार्बजनिक गर्छौंः प्रधानमन्त्री

काठमाडौं, १७ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले जेनजी बिद्रोहका बारेमा भएका धरपकड र मानवअधिकार हनन सबन्धी प्रतिवेदन सार्बजनिक गर्ने प्रतिबद्दता जनाएका छन ।

 

प्रतिनिधिसभाको बैठकमा सरप्राइज तरिकाले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन पुगेका प्रधानमन्त्री शाहले मानवअधिकार आयोगका प्रतिवेदन सार्बजनिक गर्ने प्रतिबद्दता जनाएका छन ।

 

‘मानवअधिकार आयोगको प्रतिवेदनको १८ पृष्ठ मात्रै सार्बजनिक भएको छ, मैले सुनेको छु त्यो १० हजार पृष्ठको छ,’ उनले भने, ‘त्यसमाथी आयोगको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा आइपुगेको छैन, त्यो आइपुगे पछि अध्ययन हुन्छ, अध्ययन सकिए पछि त्यो प्रतिवेदन सार्बजनिक गर्छौं ।’
 

 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।